०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी – जिल्ला प्रशासन कार्यालय जुम्लामा कार्यरत केही कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि सो कार्यालयको सेवा प्रवाह बिहीबारदेखि तीन दिनका लागि बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार सूचना जारी गर्दै सो जानकारी गराएको हो। 

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी सूचनामा शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक दैनिक नागरिकलाई प्रदान गर्ने सेवा २० मंसीरसम्मका लागि बन्द गरिएको उल्लेख छ। 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]