०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर १५, २०७७

सप्तरी – भीरकोट नगरप्रमुख छायाँराम खनाललाई कोरोना पुष्टि भएको छ । प्रमुख खनालले आफू कोरोना संक्रमित भएको सञ्जालमार्फत जानकारी गराएका छन्।

उनले फेसबुकबाट जानकारी गराउँदै विगत केही दिनदेखि बेलाबेलामा खोकी लागेपछि पीसीआर टेष्ट गराउँदा रिपोर्ट पोजिटिभ आएको बताए। चिकित्सकको निगरानीमा प्रमुख खनाल आइतबारदेखि होम आइसोलेसनमा छन्। पछिल्लो समय स्याङजामा कोरोना संक्रमितको संख्या बढदै गएको छ।

अहिलेसम्म जिल्लामा ७ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ सय ३९ जना निको भएर घर फर्केका छन्। सक्रिय संक्रमित ६४ जना छन् भने १२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]