२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २७, २०७८

सप्तरी – खोटाङ घर भएका ८१ वर्षीय प्रेम बहादुर बुढाथोकी ‘सिताराम’ सोमबार साँझ मोरङको लेटाङस्थित डम्बर भुजेलको घरमा पाहुना लाग्न गएका थिए । पाहुना लाग्न गएकै घरमा उनको हत्या भएको छ । हत्या आरोपमा ६० वर्षीय डम्बर भुजेललाई पक्राउ गरिएको मोरङका एसपी जनार्दन जिसीले रातोपाटीलाई बताए ।

सोमबार साँझ ७ बजेतिर मदिरा सेवन गर्दा विवाद भएपछि भुजेलले बन्चरोले हिर्काएर उनको हत्या गरेका हुन् । सितारामको टाउकोमा बन्चरोले हिर्काएको चोट देखिएको छ । प्रारम्भिक अनुसन्धानबाट विवाद हुँदा हत्या गरेको देखिएको एसपी जिसीले बताए । घटनास्थल लेटाङ नगरपालिका–२ स्थित फँडानीमा पर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]