२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २०, २०७८

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशन गर्न खोजिएको भन्दै जिल्ला कार्य समितिले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

आज केन्द्रलाई पठाइएको ध्यानाकर्षणपत्रपत्रमा ‘क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको’ उल्लेख छ ।

क्षेत्र नम्बर ३ को विवाद नसुल्झाइ विधि र विधानविपरीत जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु दु:खद् भएको भन्दै पूर्वमहासचिव बजरंग नेपालीले भोक हड्तालको चेतावनीसहित जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूको मागलाई समेत उल्लेख गर्दै कांग्रेस महोत्तरीले विवादित ठाउँहरूको समस्या नसुल्झाएसम्म जिल्ला अधिवेशन नगर्न ध्यानाकर्षण गराएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]