२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २०, २०७८

सप्तरी – राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेको छ। पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काँग्रेसका गोपाल बस्नेत(झापा), महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई(भोजपुर) र जनता समाजवादी पार्टीका अपाङ्गता भएका/अल्पसङ्ख्यकतर्फको कोटाबाट हेमराज थुलुङ राई मनोनयन दर्ता गरेका हुन्।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सात वटा प्रदेशमध्ये प्रदेश १ मा ६ जना उम्मेदवारको नामको टुङ्गो लागेको थियो ।

यसअघि नेकपा एमालेले खुल्लातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपाङ्गता भएका वा अल्पसङ्ख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवारी दर्ता गरेका थिए बनाउने निर्णय गरेको छ ।

प्रदेश १ मा नेकपा एमालेबाटै निर्वाचित भएका तीन जनाको पद रिक्त भएपछि हुन लागेको निर्वाचनमा पाँच दलीय गठबन्धन एमालेका लागि भारी पर्ने देखिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]