२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष १५, २०७८

पोखरा – चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लागुऔषधको कारोबार गरेको आरोपमा पोखरास्थित जाल्पारोडबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बुधबार साँझ उनीसहित चारजनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार लाहुरेको साथबाट लागुऔषध भने फेला परेको थिएन । तर, कारोबारमा संलग्न देखिएपछि हिरासतमा लिइएको उनले बताए ।

“अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ । उहाँहरु संलग्न हो कि हैन अनुसन्धानपछि मात्रै थाहा होला,” उनले भने ।

पोखरा, नयाँबजारका राना ‘रअ बाज’ र्‍याप ब्याटलपछि चर्चामा आएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]