२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २६, २०७८

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका उमेदवार शेखर कोइरालाले सात संकल्प प्रस्तुत गरेका छन् ।

शेखरले ‘यसपटक र यसैपटक’ भन्दै सात संकल्प प्रस्तुत गरेका हुन् । उनी संस्थापनइतर समूहका सभापतिका उमेदवार हुन् ।

यस्ता छन् शेखरका संकल्प-
१. संविधान कार्यान्वयनको प्रतिबद्धता
२. वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना
३. क्रियाशील र जिम्मेवार भातृ एंव शुभेच्छुक संगठन
४.अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण
५. पारदर्शी निर्णय, जवाफदेशी नेतृत्व, उत्तरदायी पार्टी
६. सहभागितामूलक लोकतान्त्रिक अभ्यास
७. प्रशिक्षित कार्यकर्ता, मजबुत संगठन

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]