२४ मंसिर २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर ०४, २०७८

सिरहा – सिरहाबाट प्रहरीले बिभिन्न लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–७ बस्ने २५ बर्षीय नागेश्वर भगत र धनुषाधो औरही नगरपालिक–५ बस्ने २९ बर्षीय रमन कुमार कर्ण रहेका छन् ।

प्रदेश नम्बर ०२–०२३– प. ९३९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई मोटरसाइकल चेकजाँच गर्ने क्रममा धनगढीमाई नगरपालिका–१० बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नोफिन १९४ एम्पुल, प्रोमिथोजाईन ३४२ एम्पुल, डाईजोपाम ३८२ एम्पुल र लेवल नभएको १८२ एम्पुल फेला परेको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]