२४ मंसिर २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर ०४, २०७८

सप्तरी – सप्तरी तिलाठी कोईलाडी गा.पा -४ का धर्मदेव कामैतका परिवार न्यायका लागि गुहार्दै आइरहेका छन ।

पोखरी मा मोटर मर्मत कार्य गरिरहेको बेला धर्मदेव कामैत बिधुत शक्ति लागि घटना स्थल पोखरी को पानी भित्र नै मिर्त्यु भएको थियो । बिधुतको को काम गर्नु अघि बिधुत काटेको तर अचानक कहाँबाट बिधुत आई करेन्ट लागेको भन्ने प्रसन्न उत्त्पन्न भएको छ ।

मृतकका परिवारले भन्ने सुरजित सिंह गुड्डुले नै गरेको भन्ने असनका गरेका छन । यता जिल्ला प्रहरी कार्यालय सप्तरीले घटना छानबिन भैरहेको बताए ।निकै समय लम्की रहदा पीडितले आशा गुमिरहेको बताए । स्थानीयले ( cctv video ) समेत त्यहाँ रहेको र जाच पर्ताल्मा सहि सत्य आउने सम्भावना हुन सक्ने बिश्वाश रहेता पनि खोजीनिती कार्य भैरहेको छैन ।यता भन्ने आफ्नो सरकार भए पश्चात गुड्डु भनिने सुरजित सिंह प्रहरीलाई समायोजन गरेको स्थानियाले आरोप लगाउदै आइरहेको बताउछन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]