२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक २७, २०७८

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजबाट बस्दैछ। शनिबार बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले तय गरेको उपमहासचिव तथा प्रमुख प्रचार विभाग जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार दुई दिनसम्म चल्ने बैठकमा विभिन्न दल र शक्तिहरुसँग भएको वार्ताबारे महासचिव डा. वेदुराम भुषालले प्रस्तुत गर्नुभएको रिपोर्ट बारेको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा छलफल हुनेछ।

बैठकमा सरकारमा पार्टीबाट सहभागी मन्त्रीका तर्फबाट विरोध खतिवडाले आचार संहिता र कार्ययोजना प्रस्तुत गर्ने, केन्द्रीय निकाय र विभागको पदपूर्ति, समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ। बैठकबाट पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्ने तयारीसमेत भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]