२४ मंसिर २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक २७, २०७८

प्रहरीले कटुवा पेस्तोलसहित बाराबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका-५ का ३५ वर्षीय मनोजप्रसाद जैसवाल रहेका छन्।उनलाई प्रहरीले बिहीबार राति खोपवा बजारबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए। उनको साथबाट पेस्तोलसँगै एक राउन्ड गोली पनि बरामद भएको मिश्रले बताए।

बारागढी गाउँपालिका-३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रदेश-३-०२-०१०प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जैसवालको तलासी लिँदा कम्मरबाट पेस्तोल बरामद भएको मिश्रले बताए।

प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]