२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, कार्तिक ०९, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीको पाला देखिनै सर्वोच्च अदालत विवादित बनेको आरोप लगाएका छन् ।

‘सुशीला कार्कीले पहिलेनै संविधानको बर्खिलाप गर्नुभएको छ,’ ओलीले भने,’संविधानको धारा २७ को २ मा एक सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यबस्था उल्लेख गरिएको छ । त्यो इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीशले तोकेका ४ जना न्यायाधीश समेत ५ जना रहने व्यबस्था रहेपनि कार्कीले आफ्नो इच्छा अनुसार संवैधानिक इजलास बनाएको उनको आरोप रहेको छ ।

आज मोरङको विराटनगरमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले एमाले सर्वाेच्च अदालतको अशोभनीय गुटबन्दीमा नफस्ने समेत बताए । कसैको पक्ष र विपक्षमा एमाले नलाग्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]