२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन २४, २०७८

प्रदेश १ मा विपक्षी दलले सभामुखको भूमिकालाई लिएर प्रश्न उठाएका छन् । प्रदेश सभाको नवौं अधिवेशनको दोस्रो बैठकमा संविधान मिच्न प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी लागेको आरोप विपक्षी दलले लगाएको छ ।

प्रदेश सभाको बैठकमा बोल्दै नेकपा समाजवादी संसदीय दलका नेता राजेन्द्र राई र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले संबिधान मिच्न भण्डारी लागेको आरोप लगाएका हुन् । समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारको आयु बढाउन सभामुखले भूमिका खेलेको समेत बताए ।

मुख्यमन्त्रीले तीस दिनको समय वितिसक्दा पनि विश्वासको मत लिन नचाहेको बताए । उनले भने, ‘सरकारले नै भनेको तीस दिनको समय वितिसक्दा पनि विश्वासको मत लिएको छैन । विश्वासको मत लिनुपर्छ भनेर सभामुखले भन्नुको साटो सरकारसँगै मिलेर काम गरिरहनु भएको छ ।’ माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्वालेले बिशेष समयमा बोल्दै दशै तिहार भनेर सरकारको आयु लम्ब्याउन नपाइने बताए ।

सभामुख एमालेको मात्रै नभएर सवैको भएको जनाउँदै उनले सरकारले गरेको कामको सहि थप्दै जान सभामुखले नपाउने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]