२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन २३, २०७८

पर्सा – जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले आफ्नै अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन् ।

मन्त्रपरिषद् विस्तारका क्रममा पर्साबाट कसैलाई मन्त्री नबनाएको भन्दै उनीहरुले विरोध गरेका हुन् । विरोधका क्रममा यादवको पुत्ला दहन गरेका छन्।उनीहरुले अध्यक्ष दायवविरुद्ध नाराबाजी समेत गरेका छन् । मधेश आन्दोलनमा महत्वपूर्ण योगदान गरेको पर्साका व्यक्तिलाई मन्त्री नबनाएकोमा उनीहरुको असन्तुष्टि रहेको थियो।

पर्सा १ बाट निर्वाचत सांसद प्रदीप यादवलाई मन्त्री बनाउनु पर्नेहरुको माग थियो। उनीहरुले अध्यक्ष यादवलाई पर्सामा निषेध गर्ने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]