२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २०, २०७८

वीरगञ्ज – प्रहरीले खैरो हिरोइनलगायत अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

लागूऔषधसहित प्रहरीले बाराको निजगढ नगरपालिका–७ माझीटोल बस्ने लोकबहादुर रानामगर, रवि तामाङ, वडा नम्बर ६ बस्ने दिनेश थापा र मेघराज तिमल्सिनालाई पक्राउ गरेको हो। लोकबहादुर रानामगरले आफ्ना घरमा लागूऔषध बिक्री गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले रानामगरको घरबाट लागूऔषध डाइजोपाम, नुर्फिन, फेनारागन २८/२८ पिस र लागूऔषध खैरो हिरोइन १ ग्राम २० मिलिग्राम बरामद गरेको छ।

लागूऔषधको बारेमा अनुसन्धान गर्ने क्रममा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]