२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन १९, २०७८

काठमाडौं – काठमाडौंको चन्द्रागिरी–३, थानकोटका निरमान भोम्जनको डेराबाट उनकी पत्नीलाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले अपरहणमा परेकी ती महिलालाई भक्तपुरको चाँगुनारायण–१ सरस्वतीखेलबाट उद्धार गरेको हो। घटनामा संलग्न रहेको आरोपमा धिरोज श्रेष्ठ र रसिला अवाल पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। दुवै जनाले ती महिलालाई थानकोटस्थित डेराबाट अपहरण गरी अवालको घरमा लगेर बन्धक बनाएका थिए।

श्रेष्ठ र अवाललाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिन थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूले किन ती महिलालाई पक्राउ गरे भन्ने सम्बन्धमा केही खुलेको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]