२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन १५, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृङखलाहरु सुरु भएको बताएका छन् ।ललितपुरमा जारी विधान महाधिवेशनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेकपा एमालेबाट केहि व्यक्तिहरु बाहिरिएका छन् । उनीहरुले संगठनात्मक अराजकता, पदलोलुप्ता र फुटलाई प्रश्रय दिइरहेका छन् । हाम्रो पार्टी प्रतिपक्ष भूमिकामा फेरिएको छ । पार्टीका विरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृङखलाहरु सुरु भएका छन्।’

उनले माओवादी केन्द्रसँगको एकीकरणका कारण पार्टी महाधिवेशन धकेलिएको बताए । उनले भने, ‘एमाले एकीकृत पार्टी हो । एमालेबाट केहि बाहिरिए । संगठनात्मक अराजकता र फुटलाई प्रश्रय दिए।’ उनले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]