१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन १३, २०७८

रूपन्देही – मदिराको तालमा अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका ३० वर्षीय विष्णु विकले आफ्नी २९ वर्षीया श्रीमती सीता विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता गणेश खनालले बताए ।

मंगलबार साँझ मदिरा सेवन गरी लठ्ठीले हिर्काएर श्रीमतीको हत्या गरेको सूचना अधिकारी खनालले बताए । विष्णु विकलाई नियन्त्रणमा लिइ आवश्यक अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सीताको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]