२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन १२, २०७८

काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरबाट प्रहरीले चोरीको मोटरसाइकल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका ३८ वर्षीय बिनोद मण्डल र निजका छोरा राकेश मण्डल छन् ।

बिनोद मण्डलले आलोकनगरमा ‘सर्लाही मोटर वर्कशप’ सञ्चालन गरेका छन् । वर्कशपमा प्रदेश–३–०२–००७ प २९६१ नम्बरको चोरीको पल्सर एनएस मोटरसाइकल पाटपुर्जा निकालेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले वर्कशपबाट १ सय ११ बोतल लागुऔषध कोरेक्स बरामद गरेको छ । आरोपीहरुमाथि महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]