१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

कलैया – पर्सा बाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् ।

बुधबार दिउँसो २ बजे पैदल हिँडिरहेका दुईजनालाई शङ्का लागेर चेकजाँच गर्दा निजहरूले बोकेको रसभरीको डब्बा भित्रबाट लागू औषध सय एमएलको बिनपिरेक्स सिरप १२० थान बरामद भएको थियो ।पक्राउ पर्नेमा बर्दियाका २२ वर्षीय राजेश थारू र चितवनका ३२ वर्षीय सुरेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले बताउनु भयो ।बुधवार नै प्रहरी ले थप दुई जना लाई पक्राउ गरेको हो । वीरगञ्ज वडा नम्बर १६ शंकर आचार्य दवारबाट लागू औषध ब्यूरो टोलीले पैदल हिडिरहेका दुई जना लाई चेक गर्दा ३.४० ग्राम खैरो हिरोइन बरामद भएको हो ।

पक्राउ पर्नेम सर्लाही लालबन्दीका सुरज पासवान र कञ्चनपुर भीमदत्त नगरपालिका २१ वर्षीय लक्ष्मण विष्ट रहेको प्रहरी नायब उपरीक्षक खनाल ले बताउनु भयो । ऊनीहरु चार जना लाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]