०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

बर्दिया – बढैयाताल गाउंपालिका ६ मैनापोखर बजारमा रहेको क्रितिसा इलेक्ट्रिकल पसलको सटर फोडेर मोवाईल चोरी गरी भाग्दै गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको बीरेन्द्रनगर बस्ने इस्लाम मदिन र बांकेको डुडवा गाउंपालिका बस्ने मुसा केरेसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

उनीहरुको साथबाट चोरी गरेको ४ थान मोवाईल सेट बरामद भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]