२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीवार बृहत् कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
राष्ट्रिय सभागृहमा दिउँसो २ बजे शुरू हुने भेलालाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

असोज १५ देखि १७ गतेसम्म हुन लागेको विधान महाधिवेशनको सन्दर्भमा भेला आयोजना गरिएको उपत्यका विशेष प्रदेश कमिटीकी अध्यक्ष सुजिता शाक्यले जानकारी दिइन् ।कार्यक्रमलाई एमाले महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य रामबहादुर थापाले पनि सम्बोधन गर्ने शाक्यले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]