२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

जनकपुरधाम – धनुषामा जवरजस्ती करणी गरेको आरोपमा एक जना वृद्धलाई पक्राउ गरिएको छ।

धनुषाधाम नगरपालिका–५ पर्वताका ६० वर्षीय एक जना वृद्धलाई बुधबार धनुषा प्रहरीले गिरफ्तार गरेको हो । ती वृद्धले १५ दिन पहिले गाउँकै १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोप लागेको छ । आरोपीले बालिका घाँस काट्न गएको बेला उनले ललाइफकाइ जवरजस्ती करणी गरेको आरोप लागेको छ । धनुषाधाम इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश ठाकुरले घटना पुरानो भएपनि अहिले सार्वजनिक भएको बताए । उनले आरोपीलाई मौखिक उजुरीको आधारमा नियन्त्रणमा लिएका जानकारी दिए । बालिकाको परिवारले उजुरी दिने तयारी गरिरहेको उनको भनाइ छ । ती वृद्धमाथि जबरजस्ती करणी मुद्दा चलाउने तयारी भइहेको छ ।

प्रहरी नियत्रणमा परेका वृद्ध इलाका प्रहरी कार्यालय धनुषाधामको हिरासतमा छ । करिब दुई सातापछि घटनाबाहिर आएकाले मेडिकल रिर्पाटबाट जवरजस्ती करणी गरेको पुष्टि हुन समस्या हुने बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]