
सप्तरी – नेपाल वेलफेयर एण्ड एजुकेसनल सोसाइटी द्वारा ४२ औ सामाजिक सेवा दिवसको अवसर अन्तरक्रिया तथा हुइल चेयर बितरण कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक क्षेत्र राष्ट्रिय गौरब आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्धम्सिलता नाराका साथ् कार्यक्रम सम्पन्न भएको हो । मो रजाउल्ला को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खडक नगरपालिका का नगर प्रमुख हेमायु हक रहेको थियो ।

समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्धम्सिलतामा जोड दिदै खडक नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा असक्त हरुलाई हुइल चेयर बितरण गरिएको हो ।