०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०५, २०७८

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको पहिलो बैठक भोलि (बुधवार) बस्ने गरेर स्थगित भएको छ । बानेश्वरको अर्पण पार्टी प्यालेसमा बिहान १० बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको हो ।

बैठकमा सातवटा अजेण्डामा छलफलका लागि समूह बनाइएको छ । भोलिको बैठकमा छलफलको निष्कर्ष राखिने र त्यसपछि निर्णय हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]