१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०५, २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेबाट मुक्त हुन पाउँदा खुशी लागेको बताएका छन् ।

मंगलबार पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुारकानी गर्दै अध्यक्ष नेपालले दक्षिणपन्थी भासमा फसेको र जनताको बहुदलीय जनवादलाई कुठाराघात गरेको एमालेबाट मुक्त हुन पाउँदा खुशी लागेको बताएका हुन् । ‘जबजलाई कुठाराघात गरेको कम्युनिस्टको मन्त्र मात्रै जप्ने गैर कम्युनिस्ट चरित्रको पार्टीबाट मुक्त भएर क्रान्तिकारी धार बोकेको, सभ्य आचरण भएको पार्टीमा आउँदा खुशी लागेको छ,’ उनले भने ।

नेपालले पार्टीको बैठकबाट हुने निर्णयले देशभर नयाँ उत्साह छर्ने दाबी गरे । केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनबारे छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]