०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०५, २०७८

सिरहा – सिरहा बाट गाँजा सहित १ जना पक्राउ परेका छन् ।सिरहा नगरपालिका वडा नं. ६ बसविट्टा चौक स्थित वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको टोलीले ज.११ प १७४३ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा लागू औषध (गाँजा) ५ किलो २२३ ग्राम र २ पिस नाईट्रोभेट ट्याबलेट सहित एक जना लाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोटरसाईकल चालक धनुषा को सवैला नगरपालिका वडा नं. १३ तिरतपुर बस्ने वर्ष २६ को शुभ कुमार महतो रहेको प्रहरी ले जनाएको छ । पक्राउ परेका महतो माथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहा ले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]