०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०५, २०७८

लागुऔषध चरेस प्याकिङ गर्ने ठाउँमा प्रहरीले छापा मारेको छ। लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंमा चरेस प्याकिङ गर्ने ठाउँमा छापा मारेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

यसमा संलग्न रहेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। विदेश पठाउन त्यहाँ चरेस विभिन्न सामानमा लुकाउने गरेको उनले बताए। यससम्बन्धी थप विवरण दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]