१७ बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन ०२, २०७८

काभ्रे – ठगी मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पक्राउ पर्नेमा चौरीदेउराली गाउँपालिका–६ का ६८ वर्षीय विदुरराज गिरी रहेका छन्।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले गुठी ठगी मुद्दामा २०६३ भदौ २५ गते गिरीविरुद्ध तीन वर्ष चार महिना १२ दिन कैद र आठ लाख पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार काठमाडौंको बालजुबाट पक्राउ गरेको हो।

डिएसपी खतिवडाले गिरीलाई तत्काल जिल्ला अदालतमा पेस गरिएको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]