२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०१, २०७८

महोत्तरी – महोत्तरीमा घरमा काम गर्ने २१ वर्षीया युवतीलाई करणी गरी गर्भवती बनाएर गर्भपतन गराउने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका बस्ने आकाश झा छन् । उनलाई प्रहरीले पीडितको जाहेरीको आधारमा गएको भदौ २० गते पक्राउ गरी महोत्तरी जिल्ला आदालतमा म्याद थप गरी अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार गएको असार २५ गते आकाशले घरमा काम गर्न रोखेको स्थानीय युवतीलाई ललाइफकाइ करणी गरको र गर्भ बसेपछि नशालु औषधि खुवाइ जनकपुरको केयर मेडिकल सेन्टरमा लगेर गर्भपतन गराएका थिए ।

सोहि व्यहोरा उल्लेख भएको पीडित परिवारले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा साउन २२ गते जाहेरी दर्ता गराएपछि आरोपी आकाश फरार भएका थिए । खोजविनको क्रममा आकाशलाई लुकिछपी बसिरहेको अवस्थमा भदौ २० गते पक्राउ गरको महोत्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]