२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

काठमाडौ – धादिङको त्रिपुरासुन्दरी गाउंपालिका घर भई बल्खु बस्ने प्रकाश श्रेष्ठलाई प्रहरीले बैकिङ कसुर मुद्धामा पक्राउ गरेको छ ।

बैकमा प्रयाप्त मौजात नभएको चेक दिएर ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । सोही ठगीको अभियोगमा प्रहरीले काठमाडौको ठमेल बस्ने बिनम श्रेष्ठपनि पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले श्रेष्ठलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौ ल्याएको र थप कारवाहीकालागि जिल्ला अदालत काठमाडौमा बुझाएको ब्युरोले जानकारी दिएको छ ।

बिनमले १७ लाख ६५ हजार र प्रकासले ११ लाख ५० हजारको चेक दिएका थिए । दुवै जनाको चेक नसाटिएपछि प्रहरीले उनीहरुको खोजीलाई तीव्र बनाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]