२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

इटहरी – सुनसरीको इटहरीबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतको बिहारका २२ वर्षीय सुरज साह र झापाको गौरीगन्ज गाउँपालिका–१ का २७ वर्षीय आइतबारी हस्दा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उनीहरुको साथबाट १३ ग्राम ब्राउनसुगर बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले पैदल हिँडिरहेका दुवै जनालाई इटहरी उपमहानगरपालिका–४ बाट पक्राउ गरेको हो । दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]