सप्तरी – स्वतन्त्र युवा द्वारा सप्तरीमा शनिबार १२ बजे प्रर्दसन गरिने जनाएको छ ।
अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बिरुद्ध शनिबार स्वतन्त्र युवाहरु द्वारा प्रर्दसन गर्ने जनाएको छ ।शिव मन्दिर प्रांगण बाट सुरु गरिने शान्तिपूर्ण बिरोध सभा नगर परिकरमा गरि कोणसभा मा परिवर्तन गरिने मुस्तकिम आलमले जानकारी गराएको हो ।
शिव मन्दिर प्रांगण बाट सुरु गरिने शान्तिपूर्ण बिरोध सभा नगर परिकरमा पश्चात गजेन्द्र चौकमा गई कोणसभामा परिवर्तन हुने समेत जानकारी आलमले के छ खबर लाई जानकारी गराए ।