१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र २६, २०७८

सप्तरी – राजबिराज नगरपालिका –८ स्थितका सम्पूर्ण बाटो कालोपत्रे शुरु गरिएको छ । बिगत केही समय यता देखि सर्बसाधारणहरू लाई आबत जाबत गर्न कठिनाइ उत्पन्न भईरहेको देखिर वडा अध्यक्ष जय नारायण मण्डल ले आफै एक्सन लिएर अब काम गराउने बताए । आफुले पटक पटक काम गर्न खोजे पनि कहिले बर्षा त कहिले लक डाउन र कहिले ठेकेदार कम्पनीको कमि कमजोरीहरूले असत बेयसत मेरो वडा एक नकारात्मक प्रभाव पारेकोले उक्त बिषय बस्तु हरूलाई आत्मसात गर्दै ठेकेदार कम्पनीलाई कडा निर्देशन लिएको मण्डलले जानकारी गराए ।

मण्डलले आफ्ना वडामा ठेकेदार लाई भन्ने काम न हुने भए पछि तुरन्त सबै समाग्री उठाउनुपर्छ । यतार्थमा मण्डलले भन्नेको भयो पनि , तिन महिना पश्चात राजबिराज ८ बडा मा तदारुकताका साथ् काम गर्न लागिरहेको भन्ने के छ खबर को टिमलाई जानकारी गराए । सडक कालोपत्रेका लागि नाला निर्माणको काम अन्तिम चरण पुगिसकेको हो ।सोही वडाको प्रहरी तालिम केन्द्र देखी मदन नगर हुदै पर्साही सम्म सम्म पुग्ने साढे ३ किमि बाटो कालोपत्रेका लागि ३बर्ष ४महीना अघिदेखि निर्माण शुरु भएको नाला निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको वडा नं ८ का अध्यक्ष जय नारायण मंडल ले बताए ।

मण्डलका अनुसार बाटो सुधारको काम ४० प्रतिशत सकिएको छ ।राजबिराज बाटो कालोपत्रे भएपछि ,सडक सफा र सुन्दर हुने समेत देखिने छ भन्ने स्थानीय शिव शंकर दासले जानकारी गराए । अहिले केही ठेकेदार कम्पनीहरूलाई कडा रुपमा पत्रचार गरिएको छ भने यसलाई छिठो छरितो काम नगरे ठेकेदार कम्पनीलाई कार्यबाही लागी आवश्यक कडा कदम उठाउन लागिरहेछको छौ तिन महिनाभित्र मेरो वडा को सडक निर्माण कार्य सम्पन्न गर्ने वडाअध्यक्ष मंडल ले जानकारी के छ खबर संग जानकारी गराए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]