२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र २६, २०७८

सिरहा – सिरहाबाट नक्कली नेपाली नोट छाप्ने मेसिनसहित तीन युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीय धिरज यादब, संजय राय र कल्याणपुर नगरपालिका वडा नं.७ बस्ने २४ वर्षीय विमलेन्द्र कुमार नायक छन् । उनीहरुलाई गोलबजार नगरपालिका ६ स्थित विरेन्द्र महतोको घरबाट शुक्रबार सशस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गोप्य सूचनाको आधारमा घर खानतलासी गर्दा ६ लाख ८४ हजार नक्कल नेपाली नोट, नोट छाप्ने मेशिन, एकथान ल्यापटप र मोटरसाइकलसमेत उनीहरुको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

तीनैजनालाई कानूनी प्रक्रिया पुरा गर्न र थप अनुसन्धानका लागि घटना स्थल नजिकै रहेको ईलाका प्रहरी कार्यालयबाट नेपाल प्रहरीको टोलीलाई बुझाएको हो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]