२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र २५, २०७८

सप्तरी – सप्तरी राजविराज नगरका युवाहरु द्वारा राजविराज नगरपालिका प्रमुख लाई ज्ञापन पत्र बुझाएको हो ।

बिगत दिन यता सामाजिक संजाल र मिडियाहरुमा राजविराज नगरपालिकामा देखिएको समसियाहरु लाई मध्यनजर गर्दै उक्त ज्ञापन पत्र बुझाएको हो । नगर को सडक ,ट्राफिक ,ढल ,शौचालय ,नाला ,फोहर सरसफाई लागयतका अवस्था र दुर्वस्थाले गौरब को अपहरण गरेको भन्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

तत्कालै नगरको सुव्यवस्थाका लागि जिमेवार ,जवाफदेह र उत्तरदायी नगरपालिकाको कार्यालय तत्काल उपाय गर्नु अवास्कता रहेको स्थानीय युवाहरुले जानकारी गराएको हो । यता नगर प्रमुखले पुस अन्तिम सम्म राजविराज नगरपालिकाले ज्ञापन पत्रको बुँदाहरू सबै पूरा गर्ने छु भन्ने जिकिर गरेका छन ।

ज्ञापन पत्र मा यस प्रकारका माग हरु रहेको छ

* नगरवासीले देख्ने गरि सम्बधित वडाका प्रतिनिधीसहित प्रभावित क्षेत्रको निरीक्षण गरियोस ।
* नालाहरुलाई सफा गराई सडकहरुमा जम्ने बर्षाको पानीको निकाश हुने बेवास्था गरियोस
* सडकका खाल्डाहरु लाई हिलो न हुने खालका इट्टा ग्रेब्हल अदिरखी पुरियोस
*पद यात्रुले खाल्डो हिलो पन्छाई टेक्ने ठाउमा सवारी साधन पार्किंग गर्न न दियियोस
* निजि शौचालयको मलमुत्र सडकमा फैलिई दुर्गन्धित पर्ने काम लाई रोकियोस्
* दैनिक फोहर उठाउने व्यवस्था चुस्त बनाइयोस
*खानेपानी धारा बाट आउने गरेको फोहर रोक्ने सो कार्यालय लाई हिदागत दिइयोस
*छाडा गाई ,साँढे सुँगुर ,बस्तु नियन्त्रण गर्ने व्यवस्था गरियोस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]