११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २४, २०७८

सहकारी खोलेर साढे ६२ लाख रुपैयाँ हिनामिना गरेर फरार भएका आरोपमा प्रकाश श्रेष्ठ पक्राउ परेका छन् ।

साँगाचोकमा दिपसिन्धु बचत तथा ऋण सहकारी संस्था खोली बचत गरेका ६७ जनाबाट संकलन भएको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

विभिन्न प्रलोभन देखाएर ६७ जनबाट बचत गराएको ६२ लाख ६६ हजार दुई सय ३९ रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]