
सप्तरी – स्थानियवासीले आज बिहान मोरङमा हरिण नियन्त्रणमा लिएका छन्।
रंगेली नगरपालिका वडा नम्वर ३ दौलतपुरममा शिव कुमार मण्डलको पोखरी छेउमा आएकोभाले हरिण नियन्त्रणमा लिएको हो।

त्यसपछि हरिण नियन्त्रणमा लिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले उक्त हरिण डिभिजन वन कार्यालय रंगेलीलाई बुझाएको