फाईल फोटो
मोरङ – भरुवा बन्दुक बनाई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
भरुवा बन्दुक बनाई बेचबिखन गरेको अभियोगमा एकजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ बस्ने ५२ वर्षीय बर्षीय आश बहादुर लिम्बु रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।