२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २१, २०७८

मोरंग – विराटनगर १३ डिएभि स्कुल अगाडी एक जना युवा मृत अवस्थामा फेला परेका छन् ।

३० देखि ३५ वर्ष उमेरका युवा आज विहान मृत अवस्थामा फेला परेका हुन् ।अहिले घटनास्थलमा इलका प्रहरी कार्यालय रानी विराटनगरको टोली पुगेर घटना मुचुल्का उठाउने काम भइरहेको छ । मृतक युवाको पहिचान खुलिनसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘घटनास्थलमा प्रहरी टोली पुगेर घटना मुचुल्का उठाउने काम भइरहेको छ,’ डिएसपी श्रेष्ठले भने ।

थप विषय पोस्मार्टम रिपोटपछि खुल्ने उनले बताए । विराटनगरस्थित कोशी अस्पतालमा पोस्मार्टमा गर्न लैजाने तयारी गरिएको छ । स्थानियका अनुसार मृतक युवा आइतबार साझ डिएभि स्कूल अगाडी हिडडुल गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]