११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २०, २०७८

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को इन्स्पेक्टर हुँ भन्दै धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार सल्यान दार्माकोट गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय दिपेन्द्र रोकायलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको हो। उनले बाँके कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्क क्षेत्रका होटल तथा पसलहरूलाई आफू सिआइबीको इन्स्पेक्टर भन्दै धम्क्याउने गरेको आरोप छ।

धम्क्याएको भन्ने उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]