०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र १९, २०७८

काठमाडौं – बाँके प्रहरीले काठमाडौंबाट नेपालगंज गएको प्लेनमा रहेका दुई जनालाई ४ किलो २१.४९ ग्राम सुनसहित २ जनालाई पक्राउ गरेको छ।

आज काठमाडौंबाट नेपालगंज गएको श्री एयर एयरलाइन्सको प्लेनबाट झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ बुद्धिमान खातीलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो। दिउसो ३ बजे नेपालगंज विमास्थलको आगमन कक्ष बहिरपट्टी संकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले खानतलासी गर्दा लगुनले लगाएको दुबै जुत्ताको तलुवामा २/२ विस्कुट र बुद्धिमानले लगाएको जुत्ताको तलुवामा १/१ विस्कुट गरी ६ थान विस्कुट भेटिएको प्रहरीले जनाएको छ।

जुत्ताको तलुवामा लुकाएको उक्त सुन ३ किलो ९९४ ग्राम र बुद्धिमानले बोकेको झोलामा तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन भेटिएकाे बाँके प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]