२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – सुडानका पूर्व प्रधानमन्त्री सादिक अल महदीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । ८४ वर्षीय महदीको कोरोनाका कारण बिहीबार बिहान मृत्यु भएको उनको परिवारले जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

उनी तीन हप्तादेखि युएईको अस्पतालमा भर्ना भएका थिए । उनी नेशनल उम्मा पार्टीका अध्यक्षसमेत थिए । उनी यसै नोभेम्वरको सुरुमा कोरोना संक्रमित भएपछि अस्पतालमा भर्ना भएका थिए । उनी सन् १९६६ देखि ६७ तथा सन् १९८६ देखि १९८९ सम्म सुडानका प्रधानमन्त्री भएका थिए ।

सुडानमा अहिलेसम्म १६ हजार ६४९ जनालाई कोरोना लागेको छ । जसमा १ हजार २१० जनाको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]