११ फाल्गुण २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – दाङमा गोलीको छर्रा लागेर घाइते भएको अवस्थामा एक व्यक्ति भेटिएका छन् । तुलसी उपमहानगरपालिका–१३ का ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते भएको अवस्था भेटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका डिआइजी रवीरन्द्र धानुकले जानकारी दिए।

पौडेलको तिघ्रामा २ वटा र ढाडमा ३ वटा गोलीको छर्रा लागेको छ । ‘घाइते अवस्थामा भेटिएका पौडलको शरीरका गोलीका छर्रा लागेको छ। हामी अनुसन्धान गर्दैछौ।’पौडेल गएराति ९ बजे लमही नगरपालिका–९ को च्याउ खोला जंगलमा घाइते अवस्थामा भेटिएका हुन् ।

पौडेलको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]