२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र १७, २०७८

प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने १ जना व्यक्ति पक्राउ परेका छन् ।

हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने १ जना व्यक्तिलाई प्रहरीले कैलालीको धनगढी चौराहाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बझाङको मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहले ठगी गरेको भेटिएपछि पक्राउ गरिएको बताए ।

बुधवार पक्राउ परेका सिंहले पीडितबाट ६० हजार रकम मागेका थिए । सिंहले रकम (घुस) नदिए प्रहरीको छनोटबाट फेल गरिदिने भन्दै धम्की समेत दिने गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

सिंहमाथि ठगी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]