२६ माघ २०८१, शनिबार
wait Please...

शुभ नारायण यादव सप्तरी

बुधबार, भाद्र १६, २०७८

सप्तरी – सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.८ बाट अवैध लागू औषध सहित एक युवक पक्राउ परेकाे छ ।

पक्राउ पर्नेमा जिल्लाकाे हनुमाननगर कङकालिनि नगरपालिका वडा न.८ याेगिनियाका अन्दाजि २५ बर्षिय धिरु भनिने धिरेन्द कुमार यादव रहेका हुन । इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज सुरेश पालकाे नेतृत्वमा खटिएको टाेलिले गाेप्य सुचनाकाे अाधारमा यादवकाे घर छापामारि गर्दा १ सय २५ ग्राम ब्राउण्ड सुगर लागू औषध सहित बरामद गरेकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घर नजिकैको धान खेतमा लुकाएर राखिएको अवस्थामा साे लागू औषध सहित बरामद गरेकाे स्थानीयबासिहरुले बताएका छन । यता बरामद गरिएका लागुऔषध सहितलाइ अावश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा पठाएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

श्रोतका अनुसार यसअघि पनि यादवलाई सुनसरीबाट समेत पक्राउ गरेकाे थियाे । पछिल्लोपटक सप्तरीको हनुमाननगर सहितका सिमावर्ति नाका भएर अवैध लागू औषध अाेसार पसार हुने गरेकाे स्थानीयबासिहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]