२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र १५, २०७८

एजेंसी – अमेरिकी सेना अफगानिस्तानबाट हटेपछि तालिबानी लडाकूहरू काबुल विमानस्थलमा एउटा ट्रकमा शान देखाएर हिँड्दै गर्दा लडेका छन् ।

अमेरिकी सेनाको पोशाक लगाएका लडाकूहरू ट्रकमा घुमेका थिए ।

अमेरिका हिँडेपछि खुशी भएका लडाकूहरू पिकअपको पछाडि खचाखच भएर अटाएका थिए । केही लडाकू उभिएका थिए भने केही बसेका थिए ।
केही समयपछि बद्री ३१३ का दुई लडाकू र एक पत्रकार ट्रकको पछिल्लो भागबाट चिप्लिएर लडेका थिए । कालो मुश्लो धूवाँले उनीहरूलाई ढाकेको थियो अनि उनीहरू उत्तानो परेर पल्टेका थिए ।

यस्तो हास्यास्पद दृश्य देखिएपनि तालिबानले अमेरिकामा बनेका बन्दूक र सशस्त्र वाहन लिएर रमाउँदै यताउता गरेका थिए । संसारको सबभन्दा धेरै बजेट भएको सेनालाई हराएर उनीहरू प्रफुल्लित थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]