२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र १३, २०७८

बैङ्किङ्ग कसुरको आरोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलामको सूर्योदय नगरपालिका घर भएका २३ वर्षीय विशाल रेग्मी छन् ।

जनकपुरबाट बुद्ध एयरको उडानमार्फत काठमाडौँ आएका रेग्मीलाई आन्तरिक टर्मिनलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

विशालले ललितपुर बस्ने विनन्जय थापालाई दिएको कुमार बैङ्कको चेक बाउन्स भएपछि थापाले प्रहरीमा उजुर गरेका थिए । २०७६ भदौमा चेक दिएर फरार भएका रेग्मीलाई थप अनुसन्धान र कारबाहीका लागी महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइने महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]