०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएकामध्ये २ जनाको शव भेटिएकाे छ ।

३ जना बेपत्ता भएकामा २ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । चालक सुर्य के सी र भ्यानमा सवार जमुना रोक्काको शव भ्यानभित्रैबाट निकालिएको उद्धारमा खटिएको प्रहरीले जनाएको छ । आज बिहान साढे ५ बजे लु १ च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित नागदी खोला भन्ने स्थानबाट त्रिशुलीमा खसेको थियो ।

सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खस्दा ३ जना बेपत्ता भएका हुन् । अझै एक जना बेपत्ता रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।पिकअपमा सवार चारमध्ये एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]