२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र ११, २०७८

प्रहरीले मकवानपुरबाट ४४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

मनहरी गाउँपालिका-५ जयसिंहस्थित खोलाको किनारबाट शुक्रबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।पक्राउ पर्नेमा मनहरी गाउँपालिका-५ डिल्लीपुरका २४ वर्षीय रामचन्द्र मोक्तान र २२ वर्षीय अर्जुन लोले छन्।

उनीहरू गाँजाको भारी बोकेर हिँडिरहेका थिए। प्रहरीले भारी खोलेर हेर्दा गाँजा फेला पारेपछि पक्राउ गरेको थियो। दुबैलाई हिरासतमा राखेर लागुऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरी उपरीक्षक राठौरले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]